२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करण केसी चुनिए नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका बलर करण केसी नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ चुनिएका छन् ।

नेपालसँगै युनाइटेड अरब इमिरेट्स (युएई) र हङकङ सहभागी शृङ्खलामा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा करणले १० विकेट लिएका थिए । करणले ब्याटिङमा २३ रनसमेत थपेका थिए ।

शृङ्खलामा १० विकेट लिएका करण नै उत्कृष्ट बलर चुनिए । यस्तै, यूएईका बसिल हमेद उत्कृष्ट ब्याटर चुनिए । उनले शृङ्खलाभर पाँच खेलमा १५९ रन बनाएका थिए ।

शुक्रबार भएको शृङ्खलाको फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस