नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य 


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओपनर कुशल भुर्तेल भुर्तेलले अर्ध शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको हो । 

अव केही बेरमा युएईले जवाफी ब्याटिङ गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस