दसैँको टिका र जमरा आज पनि लगाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दसैँको टिका र जमरा आज पनि लगाइँदै


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । आश्विन शुक्ल द्वादशीका दिन दसैँको  टिका र जमरा मान्यजनको हात बाट आज पनि लगाइँदै छ ।

नवदुर्गाको प्रसाद र आशीर्वादका रूपमा लिई  मान्यजनको हात बाट कोजाग्रत पूर्णिमाकै दिनसम्म टिका र जमरा  लगाउने गरिएको हो ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस