रसुवाको टिमुरेस्थित भोटेकोसी खोला किनारमा निर्माणाधीन सुख्खा बन्दरगाह स्थल । वर्षायामको बाढी नियन्त्रणका लागि सिमेन्टको पर्खाल लगाइएपछि चीनबाट आयातित सामग्री बोकेका ट्रक तथा कन्टेनर राख्न सुरक्षित हुँदै गएको छ । ज्ञानेन्द्र न्यौपाने