राष्ट्रपति पौडेल फ्रान्स जाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल फ्रान्स जाने


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् ।

कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौँ पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ । पौडेले कात्तिक २२ गते त्यसतर्फ जाने छन् ।

पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरू सहभागी हुने छन ।

त्यही क्रममा राष्ट्रपति जर्मनी पनि जाने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस