मेडिकल काउन्सिलद्वारा बिनाअनुमति चलाइएको स्वास्थ्य शिविर बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेडिकल काउन्सिलद्वारा बिनाअनुमति चलाइएको स्वास्थ्य शिविर बन्द


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले निःशुल्क स्वास्थ्य शिविर बन्द गराएको छ । काठमाडौँको एक चर्चमा सञ्चालन गरिएको उक्त शिविर बन्द गरिएको हो ।

वसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार बन्द गराइएको हो ।

चर्चले अनुमतिबिना विदेशी चिकित्सक ल्याइ परीक्षण गराइरहेको पाइएपछि बन्द गर्ने निर्देशन दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस