विश्वकप छनोट : दोस्रो चरणमा नेपालको खेल तालिका सार्वजनिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विश्वकप छनोट : दोस्रो चरणमा नेपालको खेल तालिका सार्वजनिक


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणको नेपालले खेल्ने सुरुका दुई खेलको मिति तय भएको छ ।

नेपालले नोभेम्बर १६ तारिखमा युएई गएर खेल्ने छ भने नोभेम्बर २१ तारिखमा दशरथ रङ्गशालामा यमनविरुद्ध खेल्ने छ। नेपाल रहेको समूहमा बहराइन पनि रहेको छ ।

नेपालले हालै मात्र लाओसलाई हराएर दोस्रो चरणमा स्थान बनाएको हो । दोस्रो चरणमा नेपालले होम एन्ड अवे आधारमा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस