मन्त्रिपरिषद् बैठक सकियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक सकियो


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ ।

बैठक सवा ९ बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको थियो ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस