२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शङ्कर पोखरेलको जिकिर-एमालेले सधैँ देशको शिर उँचो पारेको छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेमाथि अहिले चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्पसहित आफूहरू अघि बढेको दाबी गरे ।

पोखरेलले भने, ‘हामीले सङ्कल्प गरेका छौँ । एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्छ । त्यसको जगमा राष्ट्र निर्माणको काममा अघि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौँ । मुलुकको राष्ट्रियताको पक्षमा एमाले र केपी ओली त्यसको नेतृत्वकर्ता हुनुहुन्छ । एमाले सरकारमा हुँदा हामीले देशको शिरलाई उँचो पारेका छौँ ।’

प्रतिपक्षमा हुँदा पनि देशको हित पक्षमा सबैभन्दा जिम्मेवार पार्टीको रूपमा रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस