२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबरजस्ती गठबन्धनमा घुसेको एमाले सरकारबाट बाहिरिनु पर्छ : इन्द्र आङ्बो

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा (एमाले) जबरजस्ती सत्ता गठबन्धनमा घुसेको बताएका छन्।

बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत पाएपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्बोले एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनु पर्ने बताएका हुन्।

‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निःशर्त मत दिएका हौँ। अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने,‘यो सरकार गठबन्धनको हो।’

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा भारी बहुमत पाएका छन्। ९१ जना सांसदले मत हाल्दा ८६ जनाले कार्कीको पक्षमा मत दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले उनको विपक्षमा मत हालेका छन्।

काँग्रेसमा विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेका कार्कीलाई काँग्रेसका ७ र एमालेका ३९ सांसदले समर्थन गरेका थिए।

प्रतिक्रिया दिनुहोस