रोहित पौडेलको अर्धशतकमा युएईविरुद्ध नेपाल सात विकेटले विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रोहित पौडेलको अर्धशतकमा युएईविरुद्ध नेपाल सात विकेटले विजयी


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

Tags :
प्रतिक्रिया दिनुहोस