स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. उपाध्याय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. उपाध्याय


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

डा. उपाध्याय मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस