२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई व्यावसायिक कृषिमा नजोडे देश बन्दैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन कृषि पहिलो खुड्किलो भएको बताएका छन् । प्यूठानमा आइतबार नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले रोजगारी सिर्जना र विदेशिने युवालाई देशमै रोक्न कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताए ।

रोजगारी खोज्दै युवाहरु दिनहुँजसो विदेशिने गरेको भन्दै उनले कृषिलाई व्यवसायिक र प्रविधिसँग जोडेर ग्रामीण क्षेत्रसम्म पुर्‍याउन सके यसैबाट आर्थिक समृद्धि सम्भव रहेको बताए । देश आर्थिक मन्दीको चपेटामा परेको सुनाउँदै उनले आर्थिक समृद्धिका कार्यक्रम तिनै तहका सरकारले सुरु गर्नुपर्ने र त्यसको नेतृत्व स्थानीय तहहरुले लिनुपर्ने बताए ।

ुग्रामीण क्षेत्रसम्मै कृषिलाई प्राथमिकता दिएर काम गरे देशमा रोजगारी सिर्जना हुन्छ,ु उनले भने, ुआर्थिक समृद्धिबिना देशको विकास हुनै सक्दैन ।ु युवालाई व्यावसायिक कृषिमा जोड्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने उनले बताए ।

यस्तै एमाले प्यूठानले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पालामा सुरु भएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिन नसकेको आरोप लगाए । स्वर्गद्धारी दर्शनमा समेत पुगेका ओलीले स्वर्गद्धारीको विकास र प्रचारमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस