२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध क्विंटन डिकॉकले बनाए शतक

अ+ अ-

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले शतक पुरा गरेका छन्।

भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा अहिले २ः१५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिका सुरुवाती व्याटर क्विंटन डिकॉकले ९३ बलमा ८ चौका र ५ छक्का सहित शतक पुरा गरेका हुन।

ताजास्थीतीमा दक्षिण अफ्रिकाले ३२ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ।

दक्षिण अफ्रिकाका तेम्बा बवूमा ३५ तथा रासी वान दर दुसें २६ रन बनाएर आउट भएका छन । दक्षिण अफ्रिकाले पहिलो विकेट १९ दशमलव ४ओभरमा १०८ रन बनाउँदा तथा दोस्रो विकेट २३ दशमलव ३ओभरमा १५८ रन बनाउँदा गुमाएको हो।अष्ट्रेलियाका लागि ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पा एक एक विकेट लिएका हुन।

जारी प्रतियोगितामा दुवै टोलीले समान एक एक खेल खेलिसकेका छन्।जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने दक्षिण अफ्रिका टेम्बा बावुमाको कप्तानीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस