आज सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सुनचाँदीको मूल्य बढ्यो


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस