२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा विद्युत विधेयकबारे छलफल, सरोकारवालासँग छलफल गरेर धारणा बनाउने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसद् सरकारले दर्ता गरेको विद्युत विधेयकबारे छलफल गरेको छ ।

संसदीय दलको बैठकमा विज्ञ र सरोकारवालाहरूलाई राखेर विद्युत् विधेयकबारे छलफल गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘यो देशको आर्थिक क्षेत्रसँग पनि जोडिएको महत्त्वपूर्ण विधेयक हो । मङ्गलवार ११ बजे विधेयक निर्माणको क्रममा संलग्न भएका सरकारी पदाधिकारीहरूलाई पनि आमन्त्रण गरेर छलफल गर्छौँ।’

सरकारको पनि कुरा सुनेर पार्टीका सांसदहरुलाई संशोधन हाल्न सहज हुनेगरी काँग्रेसले आफ्नो धारणा बनाउने बताए ।

उनले भने, ‘निजी क्षेत्रको तर्फबाट ठूलो हिंसा छ। यो विधेयकलाई निजी क्षेत्रलाई विस्थापित गर्ला भन्ने कुरा पनि उठेको छ। विद्युत् उत्पादनको क्षेत्रमा वैदेशिक लगानी बढाउनुको साथै वितरणको विषयमा पनि गम्भीर हुनु जरुरी छ।’

प्रतिक्रिया दिनुहोस