२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादास्पद गिरिबन्धु जग्गा मुद्दाको पेशी सरेको सर्‍यै 

अ+ अ-

काठमाडौँ । गिरिबन्धु चियाबगानको मुद्दाको स्थिति बुधबार ‘हेर्न नभ्याइने’मा परेको छ । यो मुद्दाको अर्को पेशी माघ ३ गतेलाई तोकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएका मुद्दाहरूको चाप र सङ्ख्याका कारण पेसी सरेको बताइएको छ । 

पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने ३ सय ४० बिघा गिरिबन्धु चियाबगानको जग्गा सट्टाभर्ना गर्न र बगानको जग्गा बिक्री गर्न सकिने प्रबन्ध राज्य तहबाट तय भएपछि यो प्रकरण बाहिर आएको हो । यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले २०७८ भदौ २ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो रिटमा पछिल्लो पटक असोज १७ (बुधबार) गते पेशी रहेको पनि संवैधानिक इजलासमा तोकिएका मुद्दाको सङ्ख्याका कारण यो महत्त्वपूर्ण मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । २०७८ भदौयता यो मुद्दामा १५ पटक पेशी तोकिएको र अन्तिमपटक असोज १७ को सुनुवाइलाई निर्णायक देखाएर र यो फैसला आफ्ना पक्षमा आउने भन्दै भूमाफिया तथा विक्रेताको सञ्जालले मुद्दा संवैधानिक इजलासमा रहेकै बेला जग्गा बिक्रीको करोडौँ बैना रकम उठाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस