गैँडा मृत फेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैँडा मृत फेला


१९ आश्विन २०८०, शुक्रबार


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।

गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका

सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए ।

मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस