नर्वेका लेखक जोन फोसले पाए नोबेल साहित्य पुरस्कार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नर्वेका लेखक जोन फोसले पाए नोबेल साहित्य पुरस्कार


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ। नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ।

६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस