महिला कबड्डीमा नेपाल इरानसँग पराजित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महिला कबड्डीमा नेपाल इरानसँग पराजित


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल पराजित भएको छ। आज बिहान भएको खेलमा नेपाल इरानसँग पराजित भएको हो।

आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग ४३-१९ अङ्कले पराजित भएको हो।

अब यो समूहको अन्तिम खेलमा इरान र बङ्गलादेशबीच भोलि खेल हुनेछ। भोलिको खेलमा बङ्गलादेश पराजित भए नेपाल सेमिफाइनलमा पुग्ने तय छ। सेमिफाइनल पुग्ने टिमले पदक पक्का गर्ने भएसँगै नेपालले पदक जित्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस