प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण सोमबार पोखरामा हवाई उडान प्रभावित बनेको छ ।

पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थल कार्यालयले जनाएको छ ।
सोही कारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् । यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस