यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


१५ आश्विन २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६९ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस