२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। 

काठमाडौँ महानगरपालिका-२७ ज्याठास्थित सडक खण्डमा प्रहरीले आकस्मिक चेकपोइन्ट राखेर चेक गर्नेक्रममा एक जनाबाट १० लाख नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

शनिबार बिहान साढे २ बजे प्रहरीले भारतको मोतिहारीका ४० वर्षीय रूपेशकुमार गुप्तालाई पक्राउ गरेको हो। बा ९१ प ९९५८ नम्बरको स्कुटरमा रहेका उनको डिक्कीमा १० लाख नगद राखेको अवस्थामा फेला परेको हो। 

उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

थप अनुसन्धानका लागि आइतबार राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकमा पठाएको परिसरले बताएको छ।

प्रतिक्रिया दिनुहोस