एमाले बागमती प्रदेश अधिवेशनमा एक हजार १३१ भोट खस्यो, आजै मत परिणाम आउने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले बागमती प्रदेश अधिवेशनमा एक हजार १३१ भोट खस्यो, आजै मत परिणाम आउने


१२ आश्विन २०८०, शुक्रबार


काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउसो १ः३० बाट सुरु भएको मतदान राती ८ बजे सम्पन्न भएको हो ।

अब मतदानको सबै प्रक्रिया पूरा गरी राति १० बजेसम्ममा मतपरिणा आउने एमालेले जनाएको छ । एक हजार एक सय ७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस