२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिमण्डल विस्तारको कुरा गर्न मुख्यमन्त्री चौधरी काठमाडौँमा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशबाट फर्किएपछि मात्रै लुम्बिनीमा सरकारले पूर्णता पाउने भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न काठमाडौँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री फर्किएपछिमात्र सरकारले पूर्णता पाउने बताएका हुन्।

काँग्रेसबाट क-कसलाई सरकारमा पठाउने भन्नेबारे आन्तरिक परामर्श जारी रहेको मुख्यमन्त्री चौधरीले बताए।

नेकपा (माओवादी केन्द्र) ले भने यसअघि नै बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्रीका रूपमा सिफारिस गरिसकेको बताएको छ । 

मुख्यमन्त्री चौधरी असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने आन्तरिक गृहकार्यमा जुटेको नेताहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस