२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० असोज १० देखी

अ+ अ-

काठमाडौँ । ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ ।

आश्विन १० गते देखि कार्तिक ३ गते सम्म बागमती प्रदेश ललितपुरको जाउला खेल खेल मैदानमा बडादसैँ जुता चप्पल व्यापार मेला २०८० आयोजना गरिने भएको हो ।

“नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मूल नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको वीचमा परिचित गराउने, उपभोक्ताहरूको वीचमा पुर्‍याउने र आम उपभोक्ताहरूलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरूमा विभिन्न खालका मेला महोत्सवहरू आयोजना हुँदै आएका छन।

आर्थिक मन्दी र बैकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरू प्रभावित भएका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पनि मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलामा नयाँ-नयाँ डिजाइनका जुता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुनेछन् भने मेला बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म खुला रहने छ ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सु-इण्डष्ट्रिजको उत्पादन-रोयल लुज, वेश फुटवेयरको उत्पादन-वि.एफ डियर हिल र वि.एफ सपोर्ट, लालिगुरास पुटवेयरको-क्रस रोड लुज, शुभकामना फुटवेयरको-फस्टवाक लुज, नमस्ते फुटवेयरको-सिल, आर.डि.कलेक्सनको-हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. सुज कम्पनीको-डि.जे. लुज, फुड फेशनको -वेली सुज, र अनिल टे«ड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको-कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ ।

यसैगरी मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध हुने, नेपाली र गुणस्तरीय उत्पादन रहने, नयाँ उत्पादनहरू उक्त मेलामा लञ्च गरिनेछ भने मेला अवधि भर विशेष छुटको व्यवस्था गरिनेछ र न्यूनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरूमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइने छ ।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस