सुनचाँदीको मूल्य आज स्थिर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्य आज स्थिर


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर छ ।

सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस