नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता(तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस