अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।

होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको छ। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।

गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस