२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्रीद्वारा सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसँग छलफल

अ+ अ-

काठमाडौँ । प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएको छ ।

अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता देवी साहसमेतको उपस्थितिमा छलफल चलिरहेको छ । छलफल पछि प्रशासन सुधारका लागि मन्त्री साहले निर्देशन दिने कार्यक्रम छ ।

साह मन्त्री बनेपछि सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूसँग पहिलो पटक छलफल गरिएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा सबै मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र लगायतका प्रशासन महाशाखाका प्रमुखहरूको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस