नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।

नेम्वाङको सोमबार राति १:३० बजेको समयमा हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस