प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ। यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ। ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस अवधिमा १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो। कुल २७ पटक सेयर कारोबार भएको हो।

यस सेसनमा ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस