एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।

उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस