राष्ट्रियसभाको बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाको बैठक बस्दै


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १:०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस