नेकपा एसको सचिवालय बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेकपा एसको सचिवालय बैठक बस्दै


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ ।

बैठक आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस