सिटिजन लाइफको आईपीओ आजबाट बिक्री खुला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिटिजन लाइफको आईपीओ आजबाट बिक्री खुला


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ बिक्री गर्न लागको हो ।

कम्पनीले बिक्री गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस