२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यक : अर्थमन्त्री महत 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले नेपालले परराष्ट्र सम्बन्धलाई बलियो बनाउन नेपालको प्रस्तुति बलियो हुन आवश्यक भएको बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित साना राज्य क्षमताहरु नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दे उनले राज्यको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढङ्गले कार्यान्वयन गर्ने क्षमताका साथै नेपालले परराष्ट्र सम्बन्धलाई बलियो अभिव्यक्तिकासाथ प्रस्तुत हुने क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘हामीले आफ्नो राज्यको क्षमता, राज्य संरचनाहरुको क्षमता,आर्थिक सामाजिक नीतिलाई सशक्त ढङ्गले कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई पनि स्ट्रोङ आर्टीकुलेसनका साथ प्रस्तुत हुने क्षमता नेपालले विकसित गर्न आवश्यक छ ।’

मन्त्री महतले देशको नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले बिभिन्न समस्याहरु आउने गरेको टिप्पणी गरे । उनले देशमा सम्भावना छैन् भनेर विदेश मात्र जान खोज्ने प्रवृति बढ्यो भने देशमै केहि गर्छु भन्नेहरुको आत्मविश्वास कम हुने बताए । 

उनले भने,‘हाम्रो नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले बेलाबखत समस्या आएको छ । देशमा बस्नु अर्थ छैन् । सम्भावना नै छैन् । भन्यो भने लगानी गर्ने र देशमै बसेर केहि गर्छु भन्नेहरुले पनि कन्फिडेन्स लुज गर्छ ।’ 

उनले नेपाल आर्थिक रुपमा कमजोरी भएकै कारणले मात्र सानो देशको विशेषण दिएकाले आर्थिक रुपमा सशक्त हुन आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस