२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी राजमार्गको झुलाघाटदेखि चिवा भन्ज्याङसम्म जनसंवाद अभियान चलाउदै एमालेले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियान अन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित वृहत् पदयात्रा तथा जनसंवाद गर्ने भएको छ ।

सिरहाको सर्रे अम्बासमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने भएको हो ।

यो अभियान आगामी मंसिरमा सञ्चालन हुने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि २०७४ मा सन्चालित महेन्द्र राजमार्ग केन्द्रित मेची महाकाली अभियानजस्तै यसपटक मध्यपहाडी राजमार्गमा जनस्तरको कार्यक्रम गर्न लागिएको ज्ञवालीले बताए ।

बैठकले पार्टीको हिरक महोत्सव तथा शहीद स्मारक ऐतिहासिक चौथो महाधिवेशनस्थल सर्रे अम्बासमै निर्माण गर्ने निर्णय गरेको ज्ञवालीले बताए । स्मारकको बुधवारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस