२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिम्रिक एयरका अध्यक्ष थापालाई १० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रिमिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई पटक–पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्राधिकरणको नियम र कानून पटक-पटक उल्लङ्घन गरेर उल्टै सुरक्षा निर्देशनहरूको विरुद्धमा श्रृंखलाबद्ध गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको अभियोग थापामाथि छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको क्यानले जनाएको छ ।

यसबाट पनि उनले अवज्ञा गरे सिम्रिक एयरका सबै उडान बन्द गर्ने चेतावनी समेत क्यानले दिएको छ ।

थापालाई प्राधिकरणले स्पष्टीकरण सोधेको सो पत्रको जवाफ नदिई उनले आदेश तथा निर्देशनको अवज्ञा गरेपछि जरिवानाको निर्णय भएको हो ।

विमानस्थलमा प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडानबाहेक अन्य उडानमा प्रतिबन्ध लगाएकोमा थापा अध्यक्ष रहेको सिम्रिक एयरले अवज्ञा गरेको थियो ।

अर्धन्यायिक निकाय प्राधिकरणको निर्देशनविपरीत थापाले उल्टै ७ दिने चेतावनीसहित अख्तियारलाई समेत बोधार्थ दिएर काम कारबाहीमा प्रत्यक्ष रुपमा प्रभावित पार्न खोजेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस