पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन अपिल जारी
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य तालिका अनुसार पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन उक्त प्रस्तावमा हस्ताक्षर गरेका प्रतिनिधिहरूले साझा अपिल जारी...