स्पेन बन्यो महिला विश्वकप फुटबलको नयाँ विजेता « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्पेन बन्यो महिला विश्वकप फुटबलको नयाँ विजेता


३ भाद्र २०८०, आइतबार


काठमाडौँ। इङ्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेन महिला विश्वकपको नयाँ विजेता बनेको छ। अष्ट्रेलियामा आइतबार भएको फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरिन्।

२९ औँ मिनेटमा कप्तानसमेत रहेकी गार्सियाले गरेको गोलमा स्पेन विश्व विजेता बनेको हो। दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाएपनि अग्रता दोब्बरको मौका सदुपयोग गर्न सकेन।

७० औँ मिनेटमा जेनिफर हार्मोसोले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकिनन्। महिला विश्वकप हालसम्म अमेरिकाले ४, जर्मनीले २ तथा जापान र नर्वेले एक एक पटक जितेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस