२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ विश्वकप खेल्ने सबै १६ टिमको टुङ्गो

अ+ अ-

काठमाडौँ । सन् २०२४ मा श्रीलङ्कामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए। 

बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुङ्गो लगाउने आइसिसीले निर्णय गरेको थियो। 

जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ। 

पछिल्लो पटक अमेरिकाले अमेरिका क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान पक्का गर्‍यो। अमेरिकाले क्यानडालाई रनरेटमा पछि पार्दै विश्वकपम स्थान पक्का गरेको हो। अमेरिकाले र क्यानडाले ६ मध्ये ५ खेलमा जित हात पारे। 

यसअघि स्कटल्यान्डले युरोप छनोटबाट विश्वकपमा स्थान बनाएको थियो। अफ्रिका छनोटबाट नामिबियाले युवा विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपालले पनि युएईलाई पछि पार्दै विश्वकपमा स्थान पक्का गर्न सफल भएको थियो। इस्ट एसिया प्यासेफिकबाट भने न्युजिल्यान्ड छनोट भएको थियो। 

आगामी वर्ष श्रीलङ्कामा हुने एक दिवसीय युवा विश्वकपको मिति भने सार्वजनिक गरिएको छैन।

यू-१९ विश्वकप २०२४ खेल्ने १६ टिममा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपाल, नामिबिया, स्कटल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका छन्

प्रतिक्रिया दिनुहोस