२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यविनायक रत्नपार्क द्रुत बस सञ्चालनमा ल्याउने सरकारको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले सूर्यविनायक रत्नपार्क द्रुत बस सञ्चालनमा ल्याउने तयारी गरेको छ।

आगामी असोज १ गतेदेखि पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा द्रुत बस सञ्चालन गर्न लागिएको हो।

पाइलट प्रोजेक्ट सफल भए दोस्रो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म यस्तो बस सञ्चालन गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ।

त्यसपछि उपत्यकाका अन्य स्थानमा पनि यस्तो बस सञ्चालन गर्ने तयारी सरकारको छ।

उपत्यकामा बढ्दो ट्राफिक जाम व्यवस्थापन तथा सार्वजनिक सवारीमा सहज र छिटो यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो अवधारणा ल्याएको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ।

यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभागलगायत सरोकारवालालाई छलफलका लागि बोलाएको थियो।

सार्वजनिक सवारी प्रयोग गर्ने यात्रु गन्तव्य पुग्न निकै कठिन हुन थालेपछि यस्तो बस सञ्चालन गर्न लागिएको हो। अत्यधिक जाम हुँदा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक बसमा डेढ घण्टा समय लाग्ने गरेको छ। द्रुत बस सञ्चालन भएपछि सूर्यविनायकबाट ४५ मिनेटमा रत्नपार्क पुगिने मन्त्रालयले बताएको छ।

यस्तो बस अत्यधिक जाम हुने समय ‘अफिस आवर’ बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस