काठमाडौँ । सरकारले काठमाडौँ-तराई मधेस फास्ट ट्रयाकको डीपीआर संशोधन गरेको छ ।
मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्रयाकको डीपीआर संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।