सन् २०२४ को हज यात्राका लागि आवेदन आह्वान « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सन् २०२४ को हज यात्राका लागि आवेदन आह्वान


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ ।  नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन आह्वान गरेको छ ।

सन् २०२४ (हज १४४५)का लागि नेपालबाट १२ सय जना इस्लाम धर्मावलम्बीहरूका लागि आज निवेदन माग गरेको हो । 

साउदी अरब सरकारबाट आएको कोटा अनुसारमा त्यहाँ जान चाहनेले आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आह्वान गरेको छ ।

 आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस