Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैदेशिक रोजगारबाट फर्कँदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट दिइने


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगारमा गएका नेपालीले स्वदेश फर्कँदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् ।

भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् ।

कोषमा आबद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्सार शुल्क छुट पाउनेछन् । तर, निःशुल्क टीभी ल्याउन कम्तीमा १२ महिना विदेशमा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै मोबाइलको हकमा भने ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ । अन्य मोबाइलको भन्सार शुल्क भने आफैँले तिर्नुपर्नेछ । भन्सार शुल्क छुट भएको मोबाइलको एमडीएमएस प्रणालीमा आफैँले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस