२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीमा ‘प्रचण्ड’को प्रतिस्पर्धी बन्न लायक कोही छैनन् : लेखनाथ दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले माओवादीमा ‘प्रचण्ड’को प्रतिस्पर्धी कोही नभएको बताएका छन् । केन्द्रीय समितिको बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले अहिले पार्टीमा समानान्तर समिति नचाहिएको बताए ।

उनले भने, अहिले सर्वोच्च कमाण्ड अध्यक्ष प्रचण्ड हुनुहुन्छ। प्रतिस्पर्धी पनि छैनन् । प्रतिस्पर्धी बन्न लायक जुन दिन आउँछन् त्यो दिन प्रतिस्पर्धामा अब्बलता जो आउँछन् त्यही दिन हुन्छन् ।’

उनले सङ्गठनात्मक क्षेत्रमा देखिएका समस्या, गुटगत मानसिकता र भ्रष्ट आचरणलाई नियन्त्रण गर्नेगरी कार्य विभाजन बदलिएको बताए ।

उनले भने, ‘अब कमजोरी सच्चाउँदै आत्मसमिक्षा गरेर अघि बढ्नुपर्छ भन्नेमा छौँ । हिजोकै जनयुद्धकालीन समयमा झैँ नयाँ सङ्कल्पसहित माओवादीलाई पुनर्गठन गर्ने, सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिँदै अगाडि बढ्छ ।’

भ्रष्टाचारको विषयमा दोषी देखिए पार्टीभित्र र बाहिर कसैलाई नछाड्ने बताए। भ्रष्टाचार विरोधीहरूले नै सरकारको कदमलाई विषयान्तर गराउने प्रयास गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस