२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पासपोर्टमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको छु : मन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले पासपोर्टको विषयमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको बताएका छन् । 

आईतबार काठमाडौँमा आयोजित परराष्ट्र मन्त्रीबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रममा साउदले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन् 

उनले भने,‘ पासपोर्ट बनाउँन भीड हुने सन्दर्भमा सरकारमा उच्च स्थरमा छलफल गरिरहेका छौं । वायोमेट्रिकदेखि लिएर बिभिन्न कुरा एकै सरकारले हाम्रै सरकारी कार्यालयले पटक पटक ठाउँ ठाउँबाट किन गर्ने जुन ठाउँबाट यस्ता सेवा सुविधा राज्यले प्रबन्ध गर्नुपर्ने त्यो एकैठाउँबाट स्तरीय दिन सक्यौ भने समय वर्वाद पनि गर्दैन र प्रशाासनीक काम पनि सहजीकरण हुन्छ । त्यसैले पासपोर्टमा पनि आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

उनले विगतमा छिमेकी देशसँग भएको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउँने कोशिस गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस