पासपोर्ट छपाइ अनियमितता प्रकरण : अख्तियारले आरजु देउवालाई बयानका लागि बोलायो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन बोलाएको छ। आयोगले दुई दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा...