२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार प्रकरणमा सरकारले जनताको विश्वास जित्ने गरी काम गरेन : गुरु घिमिरे  

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रम नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने मात्र काम गर्न नहुने बताए । उनले यस्ता प्रकरणमा सरकारले जात्रा मात्र देखाउने मात्र काम गरेको भन्दै टुङ्गोमा पुग्ने गरी काम गर्नु पर्ने बताए । 

उनले भने ‘ कुनै पनि छानविनको  जनताले विश्वास गर्न सक्या छैन् । फाइल खोल्ने काम मात्रै होईन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनु पर्छ । राजनीतिक बाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुदैँन् थियो । ’ 

केन्द्रीय सदस्य घिमिरेले नेपालमा अभाव नै नभएको भने सरकार भएको बताए । उनले ७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचारको प्रकरण कति हुन्छ त्यो पनि प्रस्ट भएको बताए । 

उनले भने ‘ स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढी भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बील तयार गरिने रहेछ । ’ 

देशको स्वास्थ्य क्षेत्रमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउँदै स्वास्थ्य मन्त्रीले जनतालाई सकारात्मक प्रभाव पर्ने काम गर्न सक्नुपर्ने बताए ।   

प्रतिक्रिया दिनुहोस